अस्ट्रेलियामा धान्याचल गरेर रु १० लाखको सहयोग

रत्ननगर । नेपालको सडकपेटीमा कष्टकर जीवनयापन गर्नुपर्ने बाध्यताको अन्त्य गर्ने अभियानमा लागेको मानवसेवा आश्रम चितवनको सेवा विस्तारका लागि अस्टे«लियामा बस्ने नेपालीले धान्याचल लगाएर रकम सङ्कलन गरेका छन् । चितवनबाट गोरखा जिल्लामा मानव सेवा आश्रमको शाखा विस्तार गरी असहायको उद्धार गर्र्न सहयोग गर्ने उद्देश्यले गोरखा समाज अस्ट्रेलिया परिवारले धान्याचल लगाई रु १० लाख रकम सङ्कलन गरेको … Continue reading अस्ट्रेलियामा धान्याचल गरेर रु १० लाखको सहयोग